प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहीबार प्रदेश संसदमा एक अर्व दुई करोड पाँच लाखको रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् ।
उक्त बजेट तेस्राे चाैमासिककाे तीन महिनकाे लागि छुट्याइएकाे हाे। अाज बाेलाइएकाे दिउँसाे १ बजे प्रदेश सभा बैठकमा उक्त बजेट प्रस्तुत गरिएकाे हाे।
जम्मा बजेट मध्ये चालु तर्फ ४३ करोड ८४ लाख तीन हजार र पूँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्