ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ जना सह–सचिवको पदस्थापन, ३ जनाको सरुवा


एबीसी न्यूज
१७ जेष्ठ २०७५, बिहिबार   ५ : १५   बजे

काठमाडौं, १७ जेठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सह–सचिवको खुला प्रतिस्पर्धाबाट बढुवा भएका छ जनाको पदस्थापन र तीनजना सह–सचिवको सरुवा गरेको छ ।

खुलाबाट सहसचिवमा वढुवा भएका ६ जनामध्ये गोगनबहादुर हमाललाई प्रदेश ७ को सामाजिक विकास मन्त्रालय, मुक्तिप्रसाद पाण्डेलाई प्रदेश ४ को आर्थिक मामिला तथा योजना मन्त्रालय, टोकराज पाण्डेलाई कलैया उपमहानगरपालिका, आनन्द सारु मगरलाई तुलसीपुर उपमहानगरपालिका, रुद्रादेवी शर्मालाई प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सन्तबहादुर सुनारलाई धनगढी उपमहानगरपालिकामा पदस्थापन गरिएको छ ।

त्यसैगरी मन्त्रालयले प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्रालयका विष्णुराज ढकाललाई प्रदेश ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश ७ को भौतिकपूर्वाधार विकास मन्त्रालयका राजनराज पाण्डेलाई प्रदेश प्रदेश ७ कै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तथा जल तथा ऊर्जा आयोगका इन्द्रदेव भट्टलाई प्रदेश ७ को भौतिक पुर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकताका लागि नैनसिंह महरद्वारा प्रस्तुत तीन विकल्प

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती विस्तार गर्ने सहमति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

DR Congo, M23 Rebels Agree to Roadmap for Peace Talks

कांग्रेस एकताका लागि नैनसिंह महरद्वारा प्रस्तुत तीन विकल्प

Israeli Man Wounded In West Bank Stabbing Attack

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती विस्तार गर्ने सहमति

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu