ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुक्लाफाँटा नगरपालिकाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक


एबीसी न्यूज
१० असार २०७५, आइतबार   ३ : ३०   बजे

भीमदत्तनगर, १० असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका विस्तृत प्रतिवेदन परियोजना (डिपिआर) तयार गरेर स्मृद्धितर्फ अगाडि बढ्ने भएको छ ।

तेस्रो नगरसभामा नगरप्रमुख दिलबहादुर ऐरले आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा सो कुराको जानकारी दिँदै नगरको समृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारको विकास, भौतिक पूर्वाधार निर्माण, पर्यटन तथा संस्कृति, वित्तीय तथा सहकारी, सिँचाइ, खेलकूदलगायतका विषय समेटिएका जानकारी दिनुभयो ।

नगरपालिकाको १२ वटै वडा जोड्ने गरी दुई लेनको चक्रपथ निर्माण गरी नगरबससमेत सञ्चालनमा ल्याउने कार्यक्रममा समावेश छ ।

आरक्षपीडित, मुक्तकमैया, दलित, आदिवासी जनजाति, राना तथा चौधरी, विपन्न परिवारका सदस्यलाई रोजगार तथा अन्य आयआर्जनका कार्यक्रम, लैङ्गिक हिंसा, लैङ्गिक विभेद, छाउपडी बोक्सीजस्ता कुप्रथाको अन्त्य र मानव बेचबिखन तथा ओसारपसारका विरुद्ध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

फरक क्षमता भएका, ज्येष्ठ नागरिक, महिला, बालबालिका, एकल महिलाको आर्थिक सामाजिक विकासमा जोड दिँदै जीवनयापन गर्न पाउने वातावरण सिर्जना गर्नेलगायतका विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

नगरसभामा नगर उपप्रमुख तुलसीदेवी हमालले आव २०७५÷७६ का लागि रु ४९ करोड २८ लाख, ३५ हजार ७०० अनुमानित आय–व्यय प्रस्तुत गर्नुभयो । उहाँले स्थानीय

तहको अनुभूति हुने गरी बस्ती–बस्तीमा बजेट पु¥याएको जानकारी दिनुभयो ।
आन्तरिक स्रोत, प्रदेश सरकारको अनुदान, वित्तीय सशर्त अनुदान, क्षेत्रीय शहरी विकास कार्यक्रम (एडिबी) लगायतका कार्यक्रममा आउने अनुदानलाई समेत समेटेर बजेट निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu