ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपका ९ विचित्रका तथ्य, विश्वकप सकिए लगतै जनसंख्या बढ्ने


एबीसी न्यूज
१९ असार २०७५, मंगलबार   ११ : १९   बजे


सबैलाई विश्वकपको माहौलले तानेका बेला यस सम्म सम्बन्धित केही विचित्रका तथ्यहरु यस्ता छन्ः
१  फुटबल विश्वकपमा सर्बाधिक हेरिने खेल हो। २०१० का सार्वजनिक भएको एक तथ्यले विश्वका ५० प्रतिशत जनसंख्याले सो वर्षको विश्वकप हेरेको सार्वजनिक गरेको थियो।

२  उरुग्वेका डिफेन्डर जोसे बटिस्टा विश्वकपमा सर्बाधिक छिटो रातो कार्ड पाउने खेलाडी हुन्। उनले खेल सुरु भएको ५२ सेकेन्ड मै रातो कार्ड पाएका थिए।

३  १९६६ मा विश्वकपको ट्रफी चोरिएको थियो। त्यसको केही हप्तापछि पिकल्स नामक कुकरले उक्त ट्रफी पत्ता लगाएको थियो।

४  १९८३ मा पुनः विश्वकपको ट्रफी चोरियो। त्यसपछि केही व्यक्तिहरुलाई पक्राउ गरिएपनि उक्त ट्रफी भने पाइएन्। ट्रफी नपाइएपछि फिफाले पुनः नयाँ ट्रफी बनाएको थियो। त्यसपछि फिफाले च्याम्पियन टोलीले सेलिब्रेसन सकाउने वित्तिकै ट्रफी फिर्ता लिदैँ डमी ट्रफी दिने गर्यो।

५   रुसमा २१ औं संस्करणको विश्वकप जारी छ। ब्राजिल मात्रै एउटा यस्तो टोली हो। जसले २१ नै पटक विश्वकप खेलेको छ।

६  केही अध्ययनहरुले विश्वकप सकिएपछि जनसंख्या बढेको देखाएको छ। कारण भने खेलका क्रममा सेलिब्रेसन गर्दा बियर खादैँ दम्पतीहरुले सेक्स गर्दा बढी बच्चा जन्मने गरेको उल्लेख गरिएको छ।

७  २००२ देखि २०१४ सम्म विश्वकप खेल्दै मार्सेलोभा कोल्सेले १६ गोल गरेका थिए। १९५८ को विश्वकपमा भने फोन्टेनीले १३ गोल गरेका थिए।

८  विश्वकपको सर्बाधिक छिटो गोल टर्कीका हाकान सुकुरले गरेका छन्। उनले १०।८ सेकेन्डमा गोल गरेका थिए।

९   २०१४ मा ब्राजिलले आयोजना गरेको विश्वकप अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ। उक्त विश्वकपमा १४ बिलियन अमेरिकी डलर खर्च गरिएको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu