ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुममा गाडी दुर्घटना, २ को मृत्यु, १६ घाईते


एबीसी न्यूज
२९ असार २०७५, शुक्रबार   ३ : २६   बजे

रुकुम, २९ असार । पश्चिमको सदरमुकाम मुसिकोटमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ घाईते भएका छन् ।

सदरमुकाम सल्लेबाट खलंगातर्फ आउँदै गरेको सल्यान रुकुम यातायात समितिको ना ५ ख ६५१० नम्बरको बस दुर्घटना भएको हो ।

सडकबाट अन्दाजी ६० मिटर तल खसेको बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।  मृतक र घाईतेहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

८ जना घाईतेहरुलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि पु्¥याईएको छ भने अन्य घाईतेहरुको उद्धार भईरहेको प्रहरीले जनाएको     छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु उद्धारको खटिएको बताइएको छ ।

गम्भीर घाइते ८ बर्षिया नबिना थापालाई नेपालगंज रेफर गरिएको छ घाइते हुनेहरुमा मुसिकोट नगरपालिका १ का चन्द्र बि.क, २३ बर्षकी देवी के.सी, बर्ष ५४ का बिष्णु बुढाथोकी,१० बर्षिया मञ्जु भण्डारी, ११ बर्षिया झरना थापा, वडा नं १३ का बर्ष २२ का बिष्णु खड्का, वडा नं १ की दिपिका बुढाथोकी, बर्ष २ का वालक जेनिष ओली, ७ बर्षिया मृता ओली, बर्ष २० की मनिणा बि.सी खड्का, बर्ष ८ का प्रबेश थापा, बाँफिकोट गाँउपालिका १० का बर्ष ४ का देवबहादुर बि.क, बर्ष ६ का जेनिष चन्द, र बर्ष २६ कि कमला चन्द रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । अन्य घाइतेहरुलाई जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ दुर्घटना को थप बिवरण आउन बाकी छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Dolly Parton, Country Music Icon, Dies at 80

Iran and Oman Discuss Temporary Shipping Lane Through Strait of Hormuz

US Imposes New Sanctions on Iran as Experts Question Strategy

Rochdale Grooming Gang Retrial Underway in Manchester

Israeli Lawmaker Destroys Palestinian Memorial Under Military Escort

India Police Clash With Protesters in Bihar Amid Ongoing Job and Education Demands

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu