ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमारमा नेपाली भाषा साहित्यको विकासमा नेपाली भाषीहरुको योगदान उच्च – नेपाली भाषी साहित्यकार न्यौपाने (भिडियो)


ABC NEWS
७ श्रावण २०७५, सोमबार   ६ : ०४   बजे

काठमाडौँ, ४ साउन । म्यानमारमा नेपाली भाषा साहित्यको बिकासमा नेपाली भाषीहरुको योगदान उच्च रहको छ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलनको अवसर पारेर काठमाडौ आउनु भएका म्यानमारमा नेपाली भाषि सहित्यकार लक्ष्मण न्यौपाने म्यानममारमा नेपाली सहित्य र संस्कृतिलाई म्यानमारमा अहिलेको पुस्ताले धेरै माया गरिरहेको बताउनुभयो ।

न्यौपाने नेपाल र वर्माको सम्वन्ध दोस्रो बिश्वय्ुद्धमा गोर्खाली सेना लडाईको लागि बर्मा गएकोले नेपाली नै नेपाली संस्कृति, भाषिसाहित्य समेत पुरानो वर्मा अहिलेको म्यानमारमा रहिरहेको उहाको भनाइ छ ।
म्यानमारमा कसरी नेपाली समुदायले आफनो जीवन यापन गरिरहेका छन, कसरी नेपाली भाषी म्यानमारमा पुगे, म्यानमारमा नेपाली भाषीको राजनितिक, आर्थिक, सामाजिक अवस्था कस्तो छ लगायतका बिषयमा विषेश अन्तर्वार्ता एबीसी न्युज टेलिभिजको कार्यक्रम आउट लुकमा हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu