ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागार भत्किदा कैदी आतंकित


bhawani desk
१३ श्रावण २०७५, आइतबार   ३ : ४३   बजे

बझाङ, १३ साउन । लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार शनिबार राति भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका छन् ।

कारागारभित्र सुतिरहेका अवस्थामा वर्षासँगै जीर्ण भएको कारागारको घेरबार एक्कासि भत्केपछि ५४ कैदीबन्दी कारागारभित्रै मरिने डरले आतंकित भए । “जेल घर निकै पुरानो छ, वर्षा लागेसँगै पानी चुहेर भित्र आउँछ, सुत्ने ठाउँ नभएर आलोपालो गरी राति सुत्ने गरेका छौंँ, राति सुतिरहेको बेला एकाएक ठूलो आवाज आयो, घेराबारसँगै घर भत्किएर सबैको एकै चिहान हुने डरले हामी सबै आत्तिएर गुहार माग्यौ, जबरर्जस्ती करणीमा ११ वर्षदेखि सजायँ भोगिरहेका कैदी भरत रावलले बताए ।

कारागारको क्षमता २५ जनाको भए पनि दोब्बरभन्दा बढी ५४ जना कैदी राखिएका छन् । “हामीलाई सरकारले मानवले पाउने व्यवहार नै गरेको छैन । खानेपानी, चर्पी र ढल निकासको समेत राम्रो व्यवस्था छैन ”, कर्तव्य ज्यान मुद्दामा सजायँ भोगिरहेका अम्मर थापाले बताए ।

कारागारको भवन २०४० सालमा निर्माण गरिएको हो जुन निकै जीर्ण रहेको जेलर राजेन्द्र बोहराले बताए । उनले भने, “नयाँ भवनको काम पूरा भएको छैन । काम सकेर हस्तान्तरण भएपछि कैदीलाई राख्ने हो । घेरबार भत्केलगत्तै म पनि राति १२ बजे जेल घरमा पुगेर कैदीबन्दीलाई सान्त्वना दिएको छु । अहिले कारागारका कैदी आतंकित भए पनि बाध्यताले शान्त भएका छन् ।”

शान्ति सुरक्षा बिग्रिन नदिन सुरक्षा कडा पारिएको छ । राति ११ः.३० बजेदेखि नै सुरक्षा कडाइ गरिएको कारागार इञ्चार्ज प्रसनि शेरबहादुर बुढा ऐरले बताउनुभयो । उहाँले भने एक्कासि राति कारागारको पर्खाल भत्किएसँगै कैदीलाई सम्हाल्दै रातिदेखि नै आँखा झिम्म नगरी सुरक्षा दिइरहेको प्रहरी सहायक निरीक्षक बुढा ऐरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group