ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिएलएको अध्यक्षमा सिटौला पक्षका अधिकारी निर्वाचित


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   १२ : १३   बजे

 

 

काठमाडौं,१४ साउन । डेमोक्रेटिक लयर्स एशोसिएशन महाधिवेशनबाट अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन्। प्रदेश ४ को नवलपुरस्थित गैँडाकोटमा सोमबार सम्पन्न महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको सहयोगमा उठेका अध्यक्षका प्रतिस्पर्धी सीताराम केसी र सभापति शेरबहादुर देउवा समूहको सहयोगमा उठेका अर्का प्रतिस्पर्धी रामकुमार श्रेष्ठलाई हराउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको सहयोगमा उठेका अधिकारी अध्यक्ष चुनिएका हुन्।

अधिकारी ४३२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी अधिवक्ता सीताराम केसीले ३३४ मत प्राप्त गरेका थिए। अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठले जम्मा ४२ मत पाए।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा, सचिवमा खड्क क्षेत्री, महिला सचिवमा विष्णु बस्याललाई निर्वाचित गरेको छ। सात प्रदेशमा प्रदेश उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्।

प्रदेश १ मा मुरारी खानाल, प्रदेश २ मा राजन दाहाल, ३ मा राजु कटुवाल, गण्डकीमा फणिन्द्र कोइराला, प्रदेश ५ मा गोकर्णसिंह थापा, कर्णालीमा खड्क सिजापति, प्रदेश ७ मा वीरबहादुर जेठारा निर्वाचित भए।

महाधिवेशनबाट तीन वर्ष कार्यकालका लागि २४ सदस्यीय समिति निर्वाचित भएका हुन्। डिएलएमा ४३ केन्द्रीय सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu