ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुदको माध्यमबाट पर्यटक भित्र्याउनु पर्छ : मुख्यमन्त्री पौडेल


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   २ : ४३   बजे

चितवन ,३० साउन । नेपालमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै खेलकुदको माध्यमबाट समेत विदेशी पर्यटक नेपाल भित्र्याउन सकिने प्रदेश नम्बर ३ का ले बताए ।

चितवनको सौराहामा भएको अखिल नेपाल फुटबल संघको १७ औँ बिशेष अधिवेशनमा संम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको तर अहिलेसम्म त्यसतर्फ कसैले ध्यान नदिएको भन्दै अब खेलकुदको माध्यमबाट पर्यटक भित्र्उनुपर्ने बताए ।

केन्द्र सरकारले अहिलेसम्म खेलकुदको माध्यमबाट पर्यटक भित्र्याउने बिषयमा नसोचेको भन्दै अब त्यसतर्फ केन्द्र सरकार , प्रदेश सरकार सबै लाग्नुपर्नेमा जोड दिए । उनले अन्तराष्ट्रिय खेलहरु नेपालमा खेलाएर पर्यटक ल्याउन सकिने बताए ।

मुख्यमन्त्री पौडेलले भाषणले मात्रै खेलकुदको बिकास नहुने भन्दै काम गर्नुपर्ने र भाषण एकातिर काम अर्कोतिर गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

२०७२ सालमा क्षति भएको दशरथा रंगशाला अहिले बल्ल मर्मत हुन लागेको भन्दै मुख्यमन्त्री पौडेलले यसअघिका सरकारहरुले खेलकुदलाई प्राथमिकता नदिएको आरोप लगाए । उनले अब प्रत्येक प्रदेशमा अन्तराष्ट्रिय स्तरको खेलकुद मैदान बनाइने र प्रत्येक तिन तिन बर्षमा प्रदेशस्तिरिय खेल समेत हुने दावी गरे ।

एन्फको निर्वाचन भएको ६ महिनाभित्र बिशेष साधारणसभा गर्नुपर्ने विधान अनुरुप एन्फाको बिशेष साधारणसभाले भएको हो । बिशेष साधारणसभामा आर्थिक , कार्यसम्पादन तथा प्रशासनिक नियमावली संशोधन गर्ने र पाँस हुने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu