ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुन निर्माण गर्दा दुरगामी दृृष्टि राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना


एबीसी न्यूज
२ भदौ २०७५, शनिबार   १ : ३३   बजे


काठमाडौं,२ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा दुरगामी दृृष्टि राख्नुपर्ने बताउनुभएको छ ।

राजधानीमा शनिबार आयोजित संविधान कार्यान्वय सम्बन्धी अन्तरक्रियामा उहाँले कानुन निर्माणको केही समयमा नै संसोधन गर्नुपर्ने अवस्था आउँदा कार्यकुशलता र सक्षमतामा प्रश्न उब्जने भएकाले दीर्घकालिन सोच बनाउनुपर्नेमा जोड दिनुभएको हो । कानुन बनाएको केही समयमा नै संशोधन गर्न पर्ने अवस्था आउनु लज्जास्पद हुने उहाँका तर्क थियो ।

उहाँले भन्नुभयो “संघीय संसदको पहिलो निर्वाचनबाट आएका सांसदले बनाएको कानुन ५० बर्ष २० बर्ष चेन्ज गर्नु नपर्ने बन्यो भन्ने दुरदृष्टिका साथ जान सकौन । अहिले बनायो, दुई बर्षमा बनाउनुपर्यो भने त हामी सक्षम हौ कि कमजोर हौ भन्ने त्यहाबाट पनि खुल्न आउँछ । ”

अध्यक्ष तिमिल्सिनाले विधि निर्माणको काम छोडेर सांसदहरुले सचिवका ढोका चाहार्ने प्रणालीको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “बिधायिका हुनुपर्यो । विकासको कुरा निति बनाएर पैसा तल पठाईदिने । एउटा फाईल बोकेर किन हिड्ने ?”

जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डिना’ले संसदमा सरकारले पेश गरेको नागरिकता सम्बन्धी विधेयकले महिलालाई अधिकार दिनुको सट्टा दोश्रो दर्जाको नागरिक बनाउने काम गरेको भन्दै त्यस विरुद्ध एक हुन सहभागी सांसदहरुलाई आग्रह गर्नुभयो ।

संसदमा विचाराधिन नागरिकता सम्बन्धी विधेयकका कतिपय व्यवस्था संविधानले गरेको व्यवस्था भन्दा पछि हटेर बनाईएको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।

उहाँले संविधानले नै आमा वा बाबुको नाममा नागरिकता जारी गर्न सकिने व्यवस्था गरिसकेकाले विधेयकमा आमाले बच्चाको बाबुको पुष्ट्याई गर्नुपर्ने प्रावधान राखिनु गलत भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

पाँच बुँदे मागसहित डा. गोविन्द केसी धनगढीमा, बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu