ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुर्सिद हत्या: दोषी पत्ता नलागे आन्दोलन चर्काउने चेतावनी


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   १२ : २७   बजे

काठमाडौं,५ असोज । सुनसरीको भुताहामा मौलाना खुर्सिद आलमको गोली हानी हत्या भएको २४ घण्टा बित्दा समेत हत्यारा पत्ता लागेको छैन । मुस्लिम अगुवाहरुले २४ घण्टा बित्दा समेत खुर्सिदको हत्यारा पत्ता नलागेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

सरकारका लापरवाहीका कारण पटक –पटक मुस्लिम अगुवाहरुको हत्या भएको उनीहरुको आरोप छ । हत्याराका बारेमा अहिलेसम्म सत्य तथ्य बाहिर ल्याउन सरकार असफल भएको भन्दै मुस्लिम अगुवाहरु विरोधमा उत्रिएका हुन् ।

खुर्सिद आलामका हत्या भएको २४ घण्टा बित्दा पनि सरकारकातर्फबाट ठोस कुरा नआएकाले गृहमन्त्री घटनास्थल आएर शान्ति सुरक्षासहितको प्रत्याभूति दिलाउनु पर्ने स्थानीयको अडान पश्चात खुर्सिदको शव घटनास्थलबाट उठाइएको छैन ।

विहीबार सुनसरी प्रशासन र स्थानीय मुस्लिम अगुवाबीच भएको वार्ता सकारात्मक बने पनि सहमति भने जुट्न सकेको छैन ।

मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति, शान्तिसुरक्षासहित गृहमन्त्री आउनु पर्ने स्थानीयको अडानलगायतका विषयमा सुनसरी प्रशासनले प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराउने अनौपचारिक सहमति गरिएको थियो ।

सहमति अनुसार हिजै गृह मन्त्रालयलाई पीडितका मागका विषयमा पत्र पठाइसकिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्ला सुरक्षा समितिको बैठक बसी मागका विषयमा प्रदेश र संघीय सरकार समक्ष जानकारी गराएको बताएका छन ।

शवसहित जिल्ला सदरमुकमा इनारुवा आउने कार्यक्रम रहेको र मुख्य राजमार्ग केन्द्रित आन्दोलन चर्काउने उनीहरुको तयारी रहेको छ ।

खुर्सिद हत्याको विरोधमा हरिनगर ,भुटाहा सहित इनरुवा नगर क्षेत्रका निजी विद्यालयहरु बन्द गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu