ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपालीकाले स्वतन्त्रतता कायम गर्छ : प्रधानन्याधिश मिश्र


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   ४ : ३३   बजे

काठमाडौं, ५ असोज । प्रधानन्याधिश ओमप्रकाश ले न्यायपालीका , न्यायको संवैधाननिक मूल्य र मान्यताप्रति बिचलित नभएको बताउनुभएको छ ।

२७ औं कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौमा उद्घाटन गर्देै प्रधानन्यायधिश मिश्रले न्यायपालीकाले स्वतन्त्रतता कायम गर्ने समेत बताउनुभयो ।

उहाले न्यायपालीकालाई व्यवस्थीत र स्वतन्त्र ढंगले अघि बढाउन सबै कानुन व्यवसायीको साथ आवश्यक रहेको धारणा पनि राख्नुभयो । कुनै पनि संस्थामा कमि कमजोरी र गल्ती हुने भन्दै यसलाई सच्चाउदै अघि बढ्नुपर्ने उहाको भनाई छ ।

उहाले कसैलाई पनि अन्याय नहुने गरि कार्यसम्पादन गर्नका लागी कुरीतिलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाले बिधीको शासनको स्थापना र संबिधानको परिपालन , लोकतन्त्रको सुदृढिकरण तथा न्यायको पहुचमा अभिवृद्धिका लागी कानुन व्यवसायीको भूमिका महत्वपूर्ण हुने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा नेपाल वार एशोसियसनका अध्यक्ष शेर वहादुर केसीले न्याय क्षेत्रमा महिलाको सहभागीता बढाउनका लागी बारले सदैव सकारात्मक कार्यक्रम ल्याईने जानकारी दिनुभयो । त्यस्तै देवानी संहितामा देखिएका कमिकमजोरीलाई सच्चाउनका लागी पनि बारले छलफल चलाएको बताउनुभयो ।

शनिबारसम्म चल्ने सम्मेनल महिला कानून व्यवसायीहरुको हक, अधिकारको सवाल, सबै क्षेत्रमा महिलाहरुको पहुँच, संवैधानिक निकायहरुमा महिलाको प्रतिनिधित्व लगायतका विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu