ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलबहादुरको आमासँग अन्तिम बोली सुन किन्ने पैसा पठाउँछु


bhawani desk
५ आश्विन २०७५, शुक्रबार   ५ : ५०   बजे

काठमाडौं ५ असोज । एक दिनअघि  आइतबार मात्रै इलामको देउमाइ नगरपालिका– ७ सिद्दिथुम्का  आमालाई फोन गरेका बलबहादुर कुलुङले सोमबार राती विरानो देशमा संसार छोडेका छन । दसैँ आउन एक महिना मात्रै बाँकी भएकाले फूलमायाले छोरालाई यसपालीको दसैँमा घर आउन आग्रह गरिकी थिइन् ।

तर उनले यो वर्ष बहिनी आइन भने आफू अर्को वर्ष मात्रै आउने आमालाई बताएका थिए । उनकी बहिनी अहिले अमेरिकामा छिन् ।

दसैँमा घर नआउने भएपनि आमालाई सुन किनिदिने योजना बनाएका बलबहादुरले विषाक्त रक्सी कारण ज्यान गयो । आमाले उसलाई जसरी पनि आइज भनेकी थिएन , तर उनले मेरो चिन्ता नलिनु बहिनीसँग बस्दै गर्नु तपाईंलाई मंसिरमा सुन किन्ने पैसा पठाउँछु भनेका थिए ।

सुन किनेर लगाउनु भन्यो’ फूलमाया भन्छिन ।अर्को वर्षको दसैँ बहिनी, तपाईं र म भएर मनाउनुपर्छ भनेको थियो ।’ तर फूलमायाले छोराको त्यही बोली नै अन्तिम होला अनि अब कहिल्यै छोरासँग दसैँ मनाउन पाइँदैन भनेर सोचेकी थिएनन् ।

बलबहादुर मलेसिया गएको ६ वर्ष भयो । उनी सेक्युरिटी गार्डमा जति तलब हुन्छ भनेर मलेसिया पुगेपनि, कम्पनीले समयमा तलब पनि दिएन । दुई वर्षको सम्झौता उनले त्यही कम्पनीमा काटनु प¥यो ।

तलब नपाउने समस्याकै कारण उनी भागेर काम गर्न थालेका थिए । भागेर काम गरिरहेको कुरा पनि बलबहादुरले आमालाई सुनाएका थिए । केही महिनाअघि मलेसियामा अवैधानिक भएर काम गरिरहेकाहरु मलेसिया सरकारले दिएको आममाफीमा नफर्किए पक्रिने खबर रेडियो, टिभीले भनेका भन्यै थिए । फूलमायाले पनि खबर सुन्नुभयो । छोरालाई उनले भागेर काम नगर्न भन्दै आग्रह गरिकी थिइन् ।

तर बलबहादुरले अवैधानिक भएपनि काम सजिलो अनि कमाइ धेरै हुने भएकाले नफर्किने बताए । एक वर्ष अवैधानिक भएर बसेरै कमाउने अनि अर्को मंसिरमा घर फर्किने योजना थियो बलबहादुरको ।

मलेसियाबाट फर्किएर युएई जाने तयारीमा रहेका बलबहादुर  त्यसकै लागि पैसा जुटाउन पनि अब एक वर्ष बस्ने आमासगं भनेका थिए । तर अर्को वर्षको दसैँ आमासँग मनाउने अनि कमाउने फेरि युएई जाने बलबहादुरका सपना मलेसियामै बिलाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group