ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरीकाले सेनालाई हतियार दिदा भारतले फैलाएको हल्लादेखि


एबीसी न्यूज
८ मंसिर २०७५, शनिबार   ११ : ०९   बजे

काठमाडौं, ८ मंसिर । नेपालको राजनीतिमा कोइराला परिवार एउटा अविच्छिन्न विरासत हो । भारतको नेहरु, गान्धी परिवार वा पाकिस्तानको भुट्टो जर्दारी परिवारजस्तै नेपालमा कोइराला परिवारले देशको शासन सत्ता र कांग्रेस पार्टीको नेतृत्वमा कुनै न कुनै रुपमा ८ दशकदेखि प्रभाव पारेकै छ । आठ दशक यसकारण भनिएको हो कि कोइराला परिवारका पिताजी अर्थात कृष्णप्रसाद कोइरालाले राणा शासनलाई चुनौति दिएर जेलमै देहत्याग गरेका थिए । उनका तीन भाइ छोरा मात्रिका, वीपी र गिरिजा तीनै भाइ यो देशको प्रधानमन्त्री बने । उनकै सालीका छोरा तथा भतिजा सुशील कोइराला पनि प्रधानमन्त्री बने । कांग्रेस भन्नु नै कोइराला र कोइराला भन्नुनै कांग्रेस थियो कुनै जमानामा ।

तर, त्यही परिवारमा एकजना ‘अल्टर’ निस्कए कमल कोइराला । पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा कमल कोइराला बाबु प्रधानमन्त्री भएकै बेला कम्युनिस्ट बनेर जेलसमेत परेका थिए काेइराला ।

पत्रकार, वकिल र कुटनीतिज्ञको भूमिकामासमेत फिट भइसकेका पूर्वराजदूत कमल कोइराला संग एबीसी टेलिभिजनको विषेश कार्यक्रम आउटलुकमा जीवन भोगाइ तथा त्तकालिन शासकहरुलाई विदेशीहरुले कसरी प्रयोग गर्थे भन्ने कुराको खुलाशा गर्दै भनेका छन् , अमेरीकालले सेनालाई हतियार दिदा भारतले फैलाएको हल्ला देखी त्तकालिन राजाहरु भ्रमण जादा अमेरीकाले गरेको स्वागत भित्र लुकेको तथ्य खोलेका छन् विश्लेषक तथा पूर्वराजदुत कमल कोइरालाले ।यस विषयको विस्तृत अन्तर्वाता आज राती ९ बजे, आइतबार विहान ८ बजे र दिउंसो २ बजे प्रसारण हुने छ । यो अन्तर्वार्ता youtube.com/abcnewsnepal र facebook.com/abc television nepal मा समेत हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group