ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्डलाई त्यति जान्दिन तर पुष्पलाल, रायमाझी र मनमोहन ठूलै नेता हुन् : क. कृष्णराज बर्मा (भिंडियों)


ABC NEWS
२९ मंसिर २०७५, शनिबार   १ : ५९   बजे

काठमाडौं २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता कृष्णराज वर्मा अहिले एक्लो नेताका रुपमा पार्टी विहीन अवस्थामा छन् । २००९ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनका आरोह अवरोहमा सहभागी नेता बर्मा तुलसीलाल, पुष्पलाल, विष्णु बहादुर मानन्धर र मनमोहन अधिकारीको एउटा स्कूलका धरोहरहरु हुन् भने अर्का दुई वटा स्कूल चैथौ महाधिवेशन र झापाली हो । चौम र झापाली स्कूलको झण्डै ७ दशकपछि भएको एकताले देशमा दुई तिहाईको कम्युनिस्ट सरकार गठन भएको । यस्तो बेलामा किनाराका सांक्षी जस्ता कृष्ण राज बर्मा के सोचिरहेका होलान ? बर्माले नेपालमा तीन नेता पुष्पलाल, केशरजंग रायमाझी र मनमोहनलाई भने विशिष्ट नेता मान्दछन् । एक ऐतिहासिक भिडियो अन्तर्वार्ता ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group