ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार नै छैन जस्तो भईसकेको छ : सभापति देउवा


admin
११ पुस २०७५, बुधबार   ६ : ३३   बजे

काठमाडौं,११ पुस । प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाले सरकारले नै अपराधिलाई बचाउन लागि परेको आरोप लगाउनुभएको छ ।

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले शान्ति सुरक्षा दिन असफल रहेको सरकार स्वयम निर्मला पन्तको हत्यारालाई बचाउन लागिपरेको दाबी गर्नुभएको हो ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पछि बोलेका नेता देउवाले शान्ति सुरक्षा दिने प्रमुख दायित्व र जिम्मेवारी पुरा गर्न असक्षम रहेको सरकारले काम गर्यो भन्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो“सरकार कहा छ ? सर्वसाधरणलाई शान्ति सुरक्षा र न्याय दिन नसक्ने सरकार कहाँ छ ?सरकार नै छैन जस्तो भईसकेको छ ।”
संघीयता सम्बन्धी कानुन अझै बन्न नसकेको भन्दै उहाँले मुलुकमा संघीयता छ कि छैन भन्ने प्रश्न उब्जिएको टिप्पणी गर्नुभयो ।

मधेसका मुद्धालाई सम्बोधन गर्दे संविधान संसोधन गर्ने तथा डाक्टर गोविन्द केसीको माग पुरा गर्न गरेको प्रतिवद्धता सरकारले कार्यान्वय नगरेको भन्दै उहाँले यसबाट सरकार सम्झौता गर्छ कार्यान्वयन गर्देन भन्ने सन्देश प्रवाह भएको दाबी गर्नुभयो ।

उहाँले सामाजिक सुरक्षा योजना, अमेरिकाको एमसीसी परियोजनाको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको कामलाई आफुले गरेको भनी झुटो प्रचार गरेको दाबी गर्नुभयो ।

उहाँले कर्मचारीलाई आतंकित पार्ने गरि सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गर्नुभयो । सरकारले कर्मचारीको वृद्धि विकास रोकेर नोकर जस्तो बनाएको आरोप उहाँले लगाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group