ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिके राउतको बहानामा खेल्ने शक्तिको खेल मैदान सकियो : महासचिव बिष्णु पौडेल


sharan sharan
२५ फाल्गुन २०७५, शनिबार   ८ : ०९   बजे

बुटवल, २५ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले मुलुकमा शान्ति प्रक्रियाले गति लिएका बेला खोट खोज्दै जानु गलत हुने बताउनु भएको छ ।
जीवराज आश्रित स्मृति प्रतिष्ठानको आठौं साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै महासचिव पौडेलले सरकारले शान्तिका लागि गरेको कार्यको महत्वलाई नबुझी केहि मान्छेहरु खोट खोज्दै हिंडेको आरोप लगाउनु भयो । उहांले सरकार र सिके राउतले नेतृत्व गर्ने समुह बिच भएको सहमती महत्वपूर्ण उपलब्धी भएको भन्दै मुलुकलाई शान्ति, स्वतन्त्रता र स्थिरता अगाडी बढाउन सहमती गर्न आवश्यक रहेको बताउनु भयो । राष्ट्रको बिखण्डनको पक्षमा रहेको शक्तिलाई राजनितीको मुलधारमा ल्याईएको दाबी गर्दै महासचिव पौडेलले राष्ट्रिय स्वाधिनता र अखण्डताको पक्षमा सरकारले सहमती गर्दा कोही तिलमिलाई रहेको टिप्पणी गर्नुभयो । सहमतीसंगै बिखण्डनबादी शक्तिको बहानामा खेल्ने शक्तिको खेल मैदान सकिएको उहांको भनाई थियो ।
स्वतन्त्र मधेस गठबन्धनसंगको सहमतिलाई नेकपा नेता भिम रावल लगायतले बिरोध गरिरहेका बेला महासचिव पौडेलको यस्तो टिप्पणी आएको हो ।
महासचिव पौडेलले नेपालमा कम्युनिष्ट नेताहरुले असम्भव जस्तो देखिने कामहरुलाई सजिलै सम्भव बनाएको भन्दै आमरुपमा कल्पना नगरिएको पार्टी एकता देखि सरकार गठन सम्मका कामहरु नेताहरुले गर्न सकेको चर्चा गर्नुभयो ।
पौडेलले आजै प्रतिष्ठानले स्थापना गरेको जिवराज आश्रीत संग्रालयको समेत उदघाटन गर्नुभएको थियो । आश्रितको पुर्णकदको सालिक सहत राखिएको संग्रालयमा आश्रितका जिवनसंग जोडिएका बिभिन्न सामाग्रीहरु राखिएका छन् । २०६६ सालमा गठन भएको प्रतिष्ठानले आश्रितको कार्यक्षेत्र बुटवल रहेको भन्दै बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आश्रितको जिवनशैली र कठोर अनुशासनको स्मरण गरेका थिए । नेता आश्रित र एमालेका तत्कालिन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group