ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वारा पर्साका हावाहुरी पिडीतलाई प्रदेश ५ सरकारको १ करोड


sharan sharan
२२ चैत्र २०७५, शुक्रबार   ३ : ३६   बजे

बुटवल , २२ चैत्र ।
बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि प्रदेश नम्बर ५ सरकारले १ करोड राहत सहयोग पठाउने निर्णय गरेको छ ।
प्रदेश सरकारको मन्त्री परिषदको आज बसेको बैठकले प्रदेश नम्बर २ सरकारको आकस्मीक राहत कोष खातामा प्रदेश ५ सरकारको तर्फबाट राहत सहयोग पठाउने निर्णय गरेको हो । मन्त्रीपरिषदको अजकै बैठकले प्रदेशसभामा बिपक्षिदलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि ५ लाख सहयोग गर्ने समेत निर्णय गरेको छ । पोखरेल लामो समयदेखि क्यान्सर रोगको उपचार गराउंदै आउनु भएको छ ।
मन्त्रीपरिषदको निर्णय सार्वजानीक गर्दै प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले हावाहुरी पिडीतहरुले यथासिघ्र राहत पावस भन्दै सरकारले राहत सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीका अनुसार मन्त्री परिषदले प्रदेशमा टुकि तथा दियालो प्रतिस्थापन गर्ने निर्णय गर्दै केन्द्रीय बिद्युत लाईनको पहुंच नपुगेका स्थानहरुमा सौर्य बत्ती जडान गर्न अनुदान दिने निर्णय गरेको छ ।
बैठकले संघिय संसदले बनाएको लोकसेवा आयोग गठन बिधेयकसंग बाझेको भन्दै लोकसेवा आयोग गठन बिधेयकलाई फिर्ता लिने निर्णय गरेको प्रवक्ता चौधरीले बताउनुभयो । आजकै बैठकले स्थानीय सरकार संचालन कार्यबिधी पारित गर्नुका साथै कानुन मस्यौदा समितीको म्याद असार मसान्तसम्मका लाथि थप गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले खजुरा गांउपालिका केन्द्र स्थानान्तर गर्ने प्रस्ताव अनुमोदन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० गते, सदस्यता नवीकरण अनिवार्य

प्रतिनिधिसभाबाट चार विधेयक समितिमा, अब दफावार छलफल हुने

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu