काठमाडौं,२३ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य पम्फा भुसालाले नेपालको अग्रगामी परिवर्तनलाई आत्मासाथ गर्न नसक्ने एक मात्र संस्था न्यायपालिका भएको बताउनु भएको छ । रफत सञ्चार क्लमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले जनतको अभिमतबाट आएको सरकार र संसदको निर्णयलाई न्यायपालिकाले कुठाराघात गर्दै ...