काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ५४ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । ...