काठमाडौँ, २ चैत । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय लागिसकेको छ । संवैधानिक व्यवस्था अनुुसार जेठ १५ मा बजेट ल्याउन पाँच सदस्यीय बजेट मस्यौदा लेखन समिति निर्माण गरी मन्त्रालयले तयारी थालेको हो । कोभिड महामारीले थलापरेको अर्थतन्त्र तङ्ग्रीन नपाउँदै सात समुद्र ...