काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सी कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसंगै अर्जेन्टिना फर्केको जनाएको छ ।क्लबले कोरोना टेष्ट नेगेटिभ आएसगै आगामी साता हुने ...