काठमाडौँ, १७ असार । सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप केही दिनभित्रै आइपुग्ने भएको छ । केही ‘तलमाथि नपरे’ एक साताभित्रै १० लाखदेखि २० लाख मात्रा खोप आउने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीको दाबी छ । ‘पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना ...