काठमाडौं, ९ पुस । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७३९ जना ...