काठमाडौं ५ असार । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एकैदिन सुनको भाउ प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो ...