काठमाडौं २२ असोज । मकवानपुरमा झण्डै ४ सय किलो लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन्। मंगलबार आज बिहान सवा ३ बजेतिरको समयमा हेटौंडा–१५ रातोमाटे चेकपोस्टबाट ३९२ किलो लागुऔषध गाजा सहित दुईजना पक्राउ परेका हुन्। मकवानपुरको थाहानगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ...