काठमाडौँ। टर्कीको संसद् बुधबार अभूतपूर्व तनावको केन्द्र बन्यो। राष्ट्रपति रजेप तैयप एर्दोगानले इस्तानबुलका पूर्व प्रमुख अभियोजक अकिन गुर्लेकलाई न्यायमन्त्री नियुक्त गरेपछि शपथग्रहण प्रक्रियालाई लिएर सत्तारुढ र विपक्षी सांसदहरूबीच उग्र झडप भयो। धकेलाधकेल र मुक्का हानाहानसम्म पुगेको घटनामा केही सांसदहरूको अनुहार र हातमा चोट लागेको बताइएको ...