काठमाडौँ, १५ कातिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चाडपर्व लक्षित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। दसैं, तिहार, नेपाल संवत, छठ पर्वलगायतको पर्वको अवसर पारेर एमालेले आज पार्टी मुख्यालय च्यासलमा शुभकामना कार्यक्रम राखेको हो। एमालेले हरेक वर्ष दसैं र तिहारका बीचमा शुभकामना ...