काठमाडौं । वरिष्ठ अधिबक्ता तथा संविधान सभा सदस्य खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम एबीसी वाचमा बोल्दै उनले सकेसम्म फागनु २१ मा निर्वाचन र नभए पुन यहि विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना गरेर अघि बढ्नुको विकल्प ...