काठमाडौं ५ जेठ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन शुरु गरेका छन् । आर्थिक वर्ष २०८०र०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा भएको हो । यस अघि राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन भने संसद भवनको गेटबाट ...