काठमाडौं, १ चैत्र । १० दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन टुङ्गिएको हो । बैठकमा उपराष्ट्रपति चुनावको बारेमा छलफल भएको नेकपा ९माओवादी केन्द्र० का नेता शक्ति बस्नेतले जानकारी दिनुभयो । उहाँले १० ...