काठमाडौ २४ भदौ । सोमबार नयाँ पुस्ताका युवा जेनजी हरूले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार जनाको घटना स्थलमा मृत्यु भएको थियो । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनीहरूको अस्पताल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भइसकेको थियो । बरिष्ठ ...