काठमाडौं, १६ मंसिर ।दोलखामा भैरहेको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की ९विश्व०ले अग्रता लिएका छन् । गए रातिबाट सुरु भएको मतगणनामा कार्कीले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । अहिलेसम्म कार्कीले १ हजार ६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण ...