काठमाडौं, २३ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले हरप्रयासबाट आफ्नो तयारीलाई तीब्र पारेको छ । आयोगले निर्वाचनलाई सफल पार्न सरोकारवाला सबै पक्षसँग आवश्यक सहयोग तथा सुझाबको अपेक्षासहित छलफललाई तीब्र पारेको छ । आयोगले चुनावलाई ...