काठमाडौं, १७ जेठ । ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा केहीबेरमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि ...