काठमाडौँ, १४ फागुन । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरु आ-आफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको एक नेताले जानकारी दिनुभयाे । बैठकमा ...