काठमाडौं, १६ चैत्र । सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको ...