काठमाडौं, २७ फागुन । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ८४ जनामा पीसीआर परीक्षण गर्दा ९७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार ७० पुगेको छ । यस्तै थप ६६ जना ...