काठमाडौं, १० भदौ । विश्वभर महमारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर एकैदिन २ लाख ३९ हजार ६९० जनामा संक्रमित बनेका छन् । यो सगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८२७ ...