काठमाडौ २ साउन । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान आजदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीसँग समाहित हुँदैछ । आज काठमाण्डौमा एकता घोषणासभा हुँदैछ । राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा ...