काठमाडौ ३० असार । पाटन अस्पतालमा पहिलो पटक घाँटीमा प्वाल पारेर मस्तिस्क पक्षघातको उपचार भएको छ। केही दिन अघि मस्तिस्क पक्षघातको उपचार गर्ने क्रममा एक पुरुषको न्युरो इन्टरभेन्सनको प्रविधिबाट सफल उपचार भएको पाटन अस्पतालमा कार्यरत न्युरो इन्टरभेन्सनिस्ट डा। अरुण पौडेलले जानकारी दिए। नेपालमा पहिलो पटक ...