हुम्ला : हुम्लाको दुर्गम चंखेली गाउँपालिका–५ अन्तर्गत पर्ने नेप्का गाउँमा गएराति आएको भीषण बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्याएको छ। स्थानीयका अनुसार असिना र भारी वर्षासहित आएको बाढीले गाउँको संरचना, कृषि र पशुपालन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। सबैभन्दा ठूलो क्षति डाँफे आधारभूत विद्यालयमा पुगेको ...