काठमाडौ १९ जेठ । नेपाल उद्योग परिसङ्घले आउँदो आर्थिक वर्षको बजेट सन्तुलित र उत्पादनमुखी रहेको भन्दै स्वागत गरेको छ । परिसङ्घले हिजो विज्ञप्ति निकालेर सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशील अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी बजेट ल्याएको भन्दै स्वागत ...