काठमाडौ २ जेठ । सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धतासहितको ‘तेस्रो राष्ट्रिय निर्धारित योगदान ९तेस्रो एनडीसी०’ सार्वजनिक गरेको छ । सगरमाथा संवादको उद्घाटन सत्रमा सरकारले तेस्रो एनडीसी सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो एनडीसीको पुस्तक कोप २९ अध्यक्ष मुख्तर बबयभलाई हस्तान्तरण गर्नुभयो ...