काठमाडौं ७ बैशाख । नेपाल शिक्षक महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढंगले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ। विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक ...