काठमाडौं २५ पागुन । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा ९राजेश विक०ले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक भएको बताएका छन्। राष्ट्रियसभाको आजको विशेष समयमा उनले केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेकामा आपत्ति जनाउँदै यस्ता ...