काठमाडौं १५ फागुन । काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह परिसरमा ‘काठमाण्डौ शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । मेलाका बारेमा जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका ...