काठमाडौं ४ फागुन । सुनको भाउ आज दुई हजार सात सय रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार दुई ...