काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारलगायत अधिकांश विदेशी मुद्राको भाउ घटेको छ। मंगलबार पनि अधिकांश विदेशी मुद्राको मूल्य घटेको थियो। पछिल्ला दुई ...