हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दै सविन रानामगरले यति मात्र भनेका थिए। काम सुरु हुन लागेको थियो। यता मकवानपुरस्थित घरमा रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारी गर्दै थिइन्। त्यो सामान्य बिहान केही ...